• ९ असोज २०८३, शुक्रबार
  • ११ः४५ बिहान

नेप्सेमा ३३ अंकको वृद्धि, ७ अर्बको कारोबार

प्रकाशित मिति

२०८१ मंसिर ११ गते, मंगलवार ०४:१२

मंसिर ११, २०८१ काठमाडौँ: मंगलबार नेप्से ३३ अंकले बढेको छ । आज नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ विन्दुमा बन्द भएको छ ।

National Life

आज कुल ३१२ कम्पनीका एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ४४ करोड ९८ लाख बराबरको कारोबार भएको थियो ।

आज सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था, युनाइटेड आइडीआइ मादी हाइड्रो र कुथेरी बुखारी स्माल हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको ४५ करोड ७८ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको सबैभन्दा बढी ६ लाख ८८ हजार २३६ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिकृया