• ८ असोज २०८३, बिहीबार
  • १०ः३७ राती

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ आश्विन १६ गते, बुधबार १२:०५

असोज १६ , २०८१ काठमाडौँ: बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

National Life

आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य एक लाख ६० हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मुल्य १० रुपैयाँले बढेर १९३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया