• ५ असोज २०८३, सोमबार
  • ११ः०८ बिहान

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

प्रकाशित मिति

२०८१ आश्विन १२ गते, शनिबार ०४:२५

असोज १२ , २०८१ काठमाडौँ: नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ ।

National Life

शनिबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि भारत प्रतियोगिताको फाइनलमा पुगेको छ भने नेपाल पराजित हुदै बाहिरिएको छ । आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि पाकिस्तान र बंगलादेशबीच हुदै छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया