• २१ असोज २०८३, बुधबार
  • ७ः१७ बिहान

आशा लघुवित्तको लाभांश घोषणा

प्रकाशित मिति

२०८१ आश्विन ६ गते, आईतवार ०१:१६

असोज ६,२०८१ काठमाडौँ : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको आज बसेको कम्पनीको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो।

National Life

कम्पनीले आव २०८० र ८१ सम्मको सञ्चित मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो।

प्रतिकृया