चार हजार नाघ्यो डेंगी सङ्क्रमितको संख्या
प्रकाशित मिति
२०८१ भाद्र ४ गते, मंगलवार ०४:१४
भाद्र ४, २०८१ काठमाडौँ: डेंगी सङ्क्रमितको संख्या देशभर ४ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार अगस्ट १९ सम्म देशका ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगी पुष्टि भएको छ । इडिसिडीको पछिल्लो विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन् ।
तनहुँमा हाल ७८१ जनामा डेंगी पुष्टि भएको छ। त्यसैगरी दोस्रोमा काठमाडौंमा ३८० त्यसपछि क्रमशः कास्कीमा ३५१, पर्वतमा १७७ र चितवनमा १५७ जनामा डेंगी पुष्टि भएको छ। हुम्ला, जुम्ला र मनाङबाहेका देशका सबै जिल्लामा डेंगी देखिएको छ। यो वर्ष हालसम्म डेंगीबाट २ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ ।
डेंगी संक्रमित तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमित पनि थपिएका छन्। इडिसिडीको विवरणअनुसार हाल हैजाका सङ्क्रमितको संख्या ५८ पुगेको छ । पछिल्लो हप्ता काठमाडौँ मा ३ जना हैजा संक्रमित भेटिएका छन् ।
Related
Recent News
- सीटीईभीटीले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै, आवेदन खुल्यो
- वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड सेयर कर्जा प्रवाह,कुनबाट कति ?
- दसैंतिहारका लागि खाद्यले सुरु गर्यो सहुलियत पसल, ६१ ठाउँमा विस्तार गरिने
- प्रधानमन्त्री ओली आज अमेरिका जाँदै
- सङ्घीयता र समानुपातिक समावेशीलाई अझ बलियो बनाउनेगरी संविधान संशोधन गर्न कांग्रेस प्रतिवद्ध छः महामन्त्री शर्मा
- प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूत माथि उजुरी आह्वान
- राष्ट्रिय झण्डाले दरबार मार्ग ढपक्क, ओलीको अगाडि बालेनको पक्षमा नारा (फोटोफिचर)
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशत छुट
- करिब साढे १२ सय कर्मचारीको सरुवा (सूचीसहित)
Crime
- ११५ थान नक्कली नोटसहित एक युवक पक्राउ
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
Politics
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
- कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो, अब भदौ १६ गते बस्ने
- भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रतिकृया