• १८ भदौ २०८३, बिहीबार
  • ५ः४९ बेलुका

सेयर बजारमा नेप्सेको दोस्रोपटक सर्किट, ४० मिनेटका लागि बन्द

प्रकाशित मिति

२०८१ श्रावण १३ गते, आईतवार ११:५०

साउन १३, २०८१ काठमाडौँ: सेयर बजारमा दोस्रो पटकको सर्किट लागेको छ । नेप्से सूचक १२५ अंकले बढेर दोस्रो पटक सकारात्मक सर्किट लागेको हो। पहिलोपटक सर्किट लाग्दा २० मिनेट बन्द भएको बजार दोस्रो पटकको सर्किट पछि ४० मिनेटका लागि बन्द भएको छ।

प्रतिकृया