• १९ भदौ २०८३, शुक्रबार
  • ६ः४७ बेलुका

कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन

प्रकाशित मिति

२०८१ श्रावण ११ गते, शुक्रबार १०:२८

साउन ११, २०८१ काठमाडौँ: कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको हो ।

मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने भएको छ ।

Kamana Sewa

नकर्मी नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखमा विजयी भएका थिए ।

Classic Tech Desktop

प्रतिकृया