• २३ भदौ २०८३, मंगलबार
  • ४ः५२ बिहान

पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध

प्रकाशित मिति

२०८१ असार २४ गते, सोमबार ११:३८

असार २४, २०८१ काठमाडौँ: पहिरो खस्दा ललितपुरको कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्ति लोकपथको कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

National Life

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार सोमबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको हो । उनले भने पहिरो खस्दा मानवीय क्षति भने भएको छैन । बाटो खुलाउन डोजर पठाइएको छ ।

प्रतिकृया