• 8:16 am

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति

२०८१ असार ५ गते, बुधबार १२:५३

असार ५, २०८१ काठमाडौँ: बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४२ हजार सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनिसोही मूल्यमै कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मुल्यमा भने केहि गिरावट आएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १८ सय ५ रुपैयाँमा झरेको हो ।

प्रतिकृया