भारतमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो
प्रकाशित मिति
२०८१ असार ३ गते, सोमबार ०२:५३
असार ३, २०८१ पश्चिम बंगाल : भारतमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । सोमबार बिहान दार्जिलिङको न्यू जलपाइगुडीको नजिक एक कार्गो रेलले यात्रुबाहक रेललाई ठक्कर दिएको थियो ।
रेल बोर्डकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) जया सिन्हा बर्माले जनाएअनुसार उद्धारको कार्य सम्पन्न भएको छ । २५ जना घाइते भए पनि अस्पतालमा ५० को आसपासमा मानिस पुगेको उनले जनाएकी छन् ।
के कारणले दुर्घटना हुन गयो भन्ने बारेमा जाँच भइरहेको र जाँच पछि नै सबै कुरा खुल्ने उनले बताएकी छन् ।
रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थलतिर प्रस्थान गरेको जनाइएको छ । सो घटनाबारेमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, बंगालका मुख्यमन्त्री ममता बनर्जी लगायतले दुख व्यक्त गरेको जनाइएको छ । बीबीसी
Related
Recent News
- टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
- इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया