• 7:43 am

६ किलो सुनसहित काठमाडौंमा एक चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति

२०८१ असार ३ गते, सोमबार ११:४९

असार ३, २०८१ काठमाडौँ: ६ किलो सुनसहित काठमाडौंबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

उनीसँग ६ किलो सुन र केही नेपाली रुपैयाँ पनि बरामद गरिएको जनाइएको छ ।

प्रतिकृया