मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
प्रकाशित मिति
२०८१ जेष्ठ ८ गते, मंगलवार ०७:२०
जेठ ८, २०८१ काठमाडौँ: आज २०८१ साल जेठ ८ गते मंगलबार सन् २०२४ मे २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया