प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
प्रकाशित मिति
२०८१ बैशाख २४ गते, सोमबार १०:५१
वैशाख २४, २०८१ काठमाडौँ: सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । नेपाली बजारमा आईतबार प्रतितोला १६ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढ्दै प्रतितोला १६ सय ६० रुपैयाँ पुगेको हो ।
Recent News
- विज्ञको जोड- विद्युत निर्यातभन्दा आन्तरिक खपत वृद्धि गर्नु मुलुकका लागि दिर्घकालीन फाइदा
- प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
- ६ महिनामा कांग्रेस-एमाले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेकाे विपक्षी दलहरुकाे आरोप
- छ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
- गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियालाइ अघि बढाउँदै
- राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
- भीम रावलले राखे नयाँ पार्टीको नाम
- काठमाडौँ महानगरलाई दुग्ध विकास संस्थानले एकैपटक तिर्यो ३१ वर्षको सम्पत्ति कर
प्रतिकृया