• १४ जेष्ठ २०८१, सोमबार
  • 1:13 am

बाजुरामा भूकम्पको धक्का

प्रकाशित मिति

३० चैत्र २०८०, शुक्रबार ०८:४८

चैत्र ३०, २०८० काठमाडौँ: बाजुरामा आज भूकम्प भएको छ । आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प बिहान ३ बजेर ५३ मिनेटमा गएको हो ।

प्रतिकृया