• 1:29 pm

सरकारले दियो भोलि सार्वजनिक बिदा (सूचनासहित)

प्रकाशित मिति

२०८० चैत्र २८ गते, बुधबार ०१:४१

चैत्र २८, २०८० काठमाडौँ: सरकारले मुस्लिम समुदायको धार्मिक पर्व ईद-उल फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि मुस्लिम आयोगले सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिकृया