लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले परित्याग गरे पार्टी, घोषणा गरे नयाँ अभियान
प्रकाशित मिति
२०८० फाल्गुन १४ गते, सोमबार ०२:१३
फागुन १४, २०८० काठमाडौँ: लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । लामो समयदेखि पार्टी गतिविधिमा सामेल नभएका महतोले आज पार्टी परित्यागको घोषणा गरेका हुन् ।
सोमबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागसहित नयाँ अभियान ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को समेत घोषणा गरेका हुन् ।
त्यस्तै अहिले आफ्नो अभियानको सानो आकार रहे पनि भोलिका दिनमा यसलाई विस्तार गर्दै लगिने उनले बताए ।
Related
Recent News
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
- कृष्णभिरमा ग्याबियन वाल भासियो, नयाँ ट्र्याकसमेत जोखिममा
- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेकाे सम्बोधन (पूर्णपाठ)
- जलवायु संरक्षणमा नेपालको योगदान दायित्वभन्दा बढी : प्रधानमन्त्री
- आज इन्द्रजात्रा मनाइँदै, कुमारीको रथयात्रा मुख्य आकर्षण
- यस्तो छ आजको मौसम
- नेपाल विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन:प्रधानमन्त्री बालेन्द्र शाह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया