• ९ असोज २०८३, शुक्रबार
  • ११ः१७ राती

२० ओभरमा नेपालले गुमायो चौथो विकेट

प्रकाशित मिति

२०८० फाल्गुन ९ गते, बुधबार ११:०७

फागुन ९, २०८० काठमाडौँ: आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले ओपनर आसिफ सेखलाई चौथो विकेटको रुपमा गुमाएको छ ।

National Life

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले १९.५ ओभरमा आसिफलाई गुमाएको हो । नामिबियाविरुद्ध एकदिवसीय करिअरको १२औँ अर्धशतक बनाएका आसिफले टिमको खातामा ५८ रन थपे ।

जारी खेलको २० ओभर पूरा हुँदा नेपालले चार विकेट गुमाएर १०० रन बनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया