• १५ असोज २०८३, बिहीबार
  • २ः०० राती

दोलखा केन्द्र भएर मंगलबार बिहानै भूकम्प

प्रकाशित मिति

२०८० फाल्गुन ८ गते, मंगलवार ०७:२१

फागुन ८, २०८० काठमाडौँ: दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो ।

National Life

मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । यसको थप विवरण भने आइसकेको छैन ।

प्रतिकृया