• 12:42 pm

यू-१९ विश्वकप: नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्ने

प्रकाशित मिति

२०८० माघ ७ गते, आईतवार ०२:१३

माघ ७, २०८० काठमाडौँ: आइसीसी यू-१९ विश्वकप अन्तर्गतको पहिलो खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध टस हारेको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आज प्लेइङ ११ मा दुई तीव्र गतिका बलर र तीन स्पिनरलाई स्थान दिएको छ । अनुभवी गुलशन झासँगै स्पिनर दीपेश कँडेल, सुभाष भण्डारी र तिलक भण्डारी तीनै जना टोलीमा छन् । दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, विशाल विक्रम केसी र विपिन रावल बेन्चमा रहेका छन् ।

नेपालको प्लेइङ ११:

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेश प्रसाद कंडेल, सुभाष भण्डारी, दीपक बोहोरा,उत्तम रंगु थापा मगर, तिलक राज भण्डारी, आकाश चन्द, दिपक बोहो

प्रतिकृया