कोभिडको नयाँ सबभेरियन्ट नेपालमा पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय
प्रकाशित मिति
२०८० पुष १८ गते, बुधबार ०३:५३
पुस १८, २०८० काठमाडौँ: कोभिड-१९ को नयाँ सब भेरियन्ट हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले ओमिक्रोनको जेएन १ जिन सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा पुष्टि नभएको जनाएको हो।
छिमेकी देशहरूमा जेएन. १ को संक्रमण फैलिरहेकाले आवश्यक निगरानी र सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयको भनाइ छ। साथै मन्त्रालयले भीडभाड हुने स्थानहरू मेला, भोज, पार्टी आदिमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र हातको सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।



Related
Recent News
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया