• 10:01 pm

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति

२०८० पुष १६ गते, सोमबार ०८:२६

पुस १६, २०८० काठमाडौँ: आइतबार राति सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २२:२१ बजे लिस्टिकोट आसपास केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

प्रतिकृया