राष्ट्रियसभा निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग
प्रकाशित मिति
२०८० पुष १५ गते, आईतवार ०३:५१
पुस १५, २०८० काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)निकट समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमार्फत सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनाएको छ ।
पार्टी अध्यक्षलाई बुझाएको पत्रमा केही पत्रकारको नाम सिफारिस गरिएको छ । शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, विश्वमणि सुवेदीलगायत पत्रकारको नाम सो सूचीमा समावेश छ । राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदै छ ।
प्रेस संगठनले सिफारिस गरेकाको नामावली पढ्नोस्–
Related
Recent News
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
प्रतिकृया