• १८ असोज २०८३, आइतबार
  • ८ः३८ राती

राष्ट्रपति पौडेलद्वारा गौतमको राजीनामा स्वीकृत

प्रकाशित मिति

२०८० मंसिर २७ गते, बुधबार ०३:११

मंसिर २७, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

National Life

गौतमले गत मंसिर २४ गतेदेखि लागु हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका थिए ।

सोही मितिदेखि नै लागु हुनेगरी राजीनामा स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया