• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बिहान

सुनको मुल्यमा प्रतितोला ३ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८० मंसिर २७ गते, बुधबार ११:२७

मंसिर २७, २०८० काठमाडौँ: बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको । मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबार घटेर प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको हो ।

National Life

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ओरालो लागेर १४ सय रुपैयाँ पुगेको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबा भईरहेको थियो ।

प्रतिकृया