• १९ भदौ २०८३, शुक्रबार
  • ९ः१२ राती

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

प्रकाशित मिति

२०८० मंसिर २६ गते, मंगलवार ११:३२

मंसिर २६, २०८० काठमाडौँ: मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा सोमबार र आज मंगलबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

Kamana Sewa

प्रतिकृया