काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे गृह मन्त्रालयमा छलफल
प्रकाशित मिति
२०८० मंसिर ३ गते, आईतवार ०१:२१

मंसिर ३, २०८० काठमाडौँ: काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक डाकिएको छ । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको छ ।
मङ्सिरमा ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र युवा सङ्घले आयोजना गरेको प्रदर्शनबारे छलफल भइरहेको बैठकमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले रातोपाटीलाई बताए ।
बैठकमा काठमाडौँ उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आकलन गरिएको छ ।
Related
Recent News
- जिरो बी ब्राण्ड’को उत्पादन नेपालमा सार्वजनिक, खानेपानी शुद्धीकरणमा नयाँ आयाम
- राष्ट्रिय दलका लागि निर्वाचन आयोगको नयाँ प्रस्ताव, साना दल रनभुल्लमा
- जलवायु परिवर्तनले हिमनदीहरुमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविद्युतमा असर पर्यो- मन्त्री यादव
- कोशीमाथि बागमती प्रदेशको फराकिलो जित
- ‘कर्मा’को ‘सारी लगाइदेउ’ बोलको गीत सार्वजनिक
- मेसी बिना अर्जेन्टिनाले उरुग्वेलाई हरायो
- आज विश्व पानी दिवस मनाइँदै
- स्वदेश फर्केर परराष्ट्रमन्त्री राणाले भनिन्- सरकार परिवर्तन हुदैन
- पीएम कपमा आज एक खेल हुदै
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
Crime
- कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
प्रतिकृया