• १९ भदौ २०८३, शुक्रबार
  • ४ः५९ बेलुका

हिजाे बसेको मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

प्रकाशित मिति

२०८० कार्तिक २४ गते, शुक्रबार ०४:३५

कात्तिक २४, २०८० काठमाडौँ: सरकारले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आयोजनामा मिति २०८०/०८/२० देखि २२ गते सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने “Concretizing Actions Towards Agri-food Systems Transformations” कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जयकान्त राउतलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । कात्तिक २३ गते बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।


ीहजो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एशियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने पनि निर्णय गरेको बताइन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया