• 6:29 pm

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

प्रकाशित मिति

२०८० कार्तिक १३ गते, सोमबार १०:५६

कात्तिक १३, २०८० काठमाडौँ: टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिकृया