• ११:२३ २०८० फाल्गुन १३ गते
  • 11:23 am

प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

प्रकाशित मिति

२०८० कार्तिक १२ गते, आईतवार ११:२१

nepse 1 e1664103630838

कात्तिक १२, २०८० काठमाडौँ: प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२५ विन्दुले घटेको छ । यससँगै सूचक १९०३.५८ अंकमा अडिएको छ । यस सेसनमा २ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल १० कम्पनीको १२ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।


यस अवधिमा ४६ वटा कारोबार भएको हो। यस दिन ३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ ।


बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिकृया