
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति
२०८० आश्विन १२ गते, शुक्रबार १२:२६

असोज १२, २०८० काठमाडौँ: नेपाली बजारमा शुक्रवार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् बिहीवार सुन १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८६७ डलरमा कारोबार हुँदैछ ।
प्रतिकृया