• २१ असोज २०८३, बुधबार
  • ९ः३९ बिहान

एसियन गेम्स अगाडी नेपाललाई झट्का, क्रिकेटर ललित राजवंशी घाइते

प्रकाशित मिति

२०८० आश्विन ४ गते, बिहीबार ०१:०२

असोज ४, २०८० काठमाडौँ:  क्रिकेटर ललित राजवंशी अभ्यास खेल खेल्ने क्रममा घाइते भएका छन् । चीनमा आयोजना हुने १९औँ एसियन गेम्सको लागि भै रहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा ललित घाइते भएको नेपाल क्रिकेट संघ(क्यान) ले जनाएको छ ।

National Life

अभ्यासका क्रममा उनको ‘राइट क्लाभिकल’ (काँधको हड्डी) भाँचिएको बताइएको छ भने उनको शल्यक्रिया गर्नुपर्ने भएको क्यानले जनाएको छ ।


सेप्टेम्बर २७ देखी अक्टोबर ७ तारिखसम्म सञ्चालन हुने एसियन गेम्समा भने उनी सहभागि हुन पाउने छैनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया