• 10:53 pm

लागु औषध खैरो हेरोईन अफिम लगायत लागु औषध सहित १५ जना पक्राउ

प्रकाशित मिति

२०८० भाद्र २२ गते, शुक्रबार १२:३७

भदौ २२, २०८० काठमाडौँ:  काठमाण्डौ उपत्यका, पोखरा तथा झापाका बिभिन्न स्थानहरुमा लागु औषध कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा नारकोटिक्स कंट्रोल व्यूरो तथा मातहतबाट व्यापक मात्रामा प्रहरी टोली परिचालन गरी भदौ ०२ गते देखि यहि २१ गते सम्म गरिएको कारवाहीमा अवैध तथा नियन्त्रित लागु औषध कारोबार गर्ने ब्यक्तिहरुलाई लागु औषध सहित पक्राउ गरी निजहरु उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको ।

प्रतिकृया