• १० असोज २०८३, शनिबार
  • ९ः५८ राती

साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु

प्रकाशित मिति

२०८० भाद्र २२ गते, शुक्रबार ११:०८

भदौ २२, २०८० काठमाडौँ: नेपाल वायुसेवा निगमले बिहीबारदेखि काठमाडौंबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको छ। उडान तालिका अनुसार काठमाडौंबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु रहेका थिए भने फर्कदा ११७ जना यात्रु रहेका थिए ।

National Life

काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ ।


यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइट www.nepalairlines.com.np मा log on गरि online बाट वा ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमायात्रा गर्न सक्ने छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया