डिशहोम फाइवर नेटको सेवा कञ्चनपुर जिल्लाको दोधारा चादँनीमा
प्रकाशित मिति
२०८० भाद्र २० गते, बुधबार ०५:०४

भदौ २०, २०८० काठमाडौँ : कञ्चनपुर जिल्लाको दोधारा चादँनीमादोधारा चाँदनीमा डिशहोमफाइवरनेटले आफ्नो सेवाविस्तार गरेको छ । आक्रमक रुपामा सेवाविस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगाएत आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।
नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको छ । ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको छ ।
कञ्चनपुर जिल्लाको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनु हुनेछ । कम्पनीले प्रदान गर्ने सेवाका कारण अवको दिनमा डिशहोम फाइवरनेटनै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले विश्वास लिएको छ ।
डिशहोम फाइवर नेटको जडान तथाअन्य सेवाहरु नजिकैको डिलर दाइ अथवाहाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ माफोन गरेर लिन सकिन्छ ।
प्रतिकृया