• १८:५७ २०८१ बैशाख १ गते
  • 6:57 pm

सभापति चयन भएपछि पहिलोपटक बस्यो महिला तथा सामाजिक मामिला समितिको बैठक

प्रकाशित मिति

२०८० भाद्र १७ गते, आईतवार ०३:४४

mahila1 scaled

भदौ १७, २०८० काठमाडौँ: प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक सुरु भएको छ । समितिका नवनिर्वाचित सभापति किरणकुमार साहको अध्यक्षतामा बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा सुरु भएको हो ।


प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको झण्डै ९ महिनापछि गत भदौ ११ गते सर्वसम्मतीले समितिका सभापतिहरु चयन भएका थिए ।

प्रतिकृया