सभापति चयन भएपछि पहिलोपटक बस्यो महिला तथा सामाजिक मामिला समितिको बैठक
प्रकाशित मिति
२०८० भाद्र १७ गते, आईतवार ०३:४४

भदौ १७, २०८० काठमाडौँ: प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक सुरु भएको छ । समितिका नवनिर्वाचित सभापति किरणकुमार साहको अध्यक्षतामा बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा सुरु भएको हो ।
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको झण्डै ९ महिनापछि गत भदौ ११ गते सर्वसम्मतीले समितिका सभापतिहरु चयन भएका थिए ।
प्रतिकृया