नेचर हर्ब्स इन्टरनेसनलको चौथो बार्सिक उस्सब सम्पन्न

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार ०३:२४

370764282 1501953753942957 1236265755346628818 n e1693301955839

भदौ १२, २०८० काठमाडौँ : संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको प्रमुख आतिथ्यमा नेचर हर्ब्स इन्टरनेसनलले हिजो सोमबार ललितपुरमा एक समारोहका बीच चौथो वार्षिकोत्सव तथा वार्षिक साधारणसभा सम्पन्न भएको गरेकाे छ।


कार्यक्रममा कम्पनीले स्वदेशी स्वास्थ्यवर्धक उत्पादनहरुको बजारीकरण अझै उत्साहका साथ अघि बढाएर स्वाधीन अर्थतन्त्र निर्माणमा योगदान गर्ने बताएको छ । कार्यक्रममा कम्पनीले आफ्ना उत्कृट वितरकहरुलाई पुरस्कार एवं सम्मान पनि प्रदान गरेको थियो ।

Suryabinayak

कम्पनीले विगत ४ वर्षदेखि नेचरनेस्ट प्रालिका विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वस्थ तथा सौन्दर्यवर्धक उत्पादनको प्रत्यक्ष बिक्री प्रणालीमार्फत् बजारीकरण गर्दै जनाएको छ। कम्पनीले ‘प्रकृति तर्फ फर्कै हरियाली रोजौ’ भन्नी मुल उदेश्यका साथ मेड इन नेपाल लेखेको नेपाली उत्पादनलाई नेचर हर्ब्स इन्टरनेसनलले सिङ्गापुर, मलेसिया, हङकङ, युएई, कतार, भारतलगायत विभिन्न देशमा पनि नेपाली निर्यात तथा बजारीकरण गरिरहेको छ संस्थाका अध्यक्ष जि . बि राई ले बताउनु बताए ।

प्रतिकृया