नेप्से सूचक प्रि ओपन सेसनमा सामान्य वृद्धि

प्रकाशित मिति

२०८० भाद्र ७ गते, बिहीबार ११:००

nepse3

भदौ ७, २०८० काठमाडौँ: नेप्से सूचक प्रि ओपन सेसनमा ०.३९ विन्दुले बढेको छ । यससँगै सूचक २०४५.८५ अंकमा आएको छ । १ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ४२२ कित्ता सेयर कारोबार भएको हो ।


यो सेसनमा कुल २८ पटक सेयर कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिकृया