प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से
प्रकाशित मिति
२०८० श्रावण ३२ गते, बिहीबार १२:४३

३२ श्रावण २०८०, काठमाडौँ: प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८५ विन्दुले बढेको छ। यससँगै सूचक २०२५.९८ अंकमा आएको छ । यस अवधिमा ४ लाख ९२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको १८ सय ९ कित्ता सेयर कारोबार भएको हो ।
यस सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिकृया