कोशी प्रदेश कृषि राज्यमन्त्रीमा गयानन्द मण्डल , आजै शपथ लिए
प्रकाशित मिति
२०८० श्रावण ३१ गते, बुधबार ११:०५

३१ श्रावण २०८०, काठमाडौँ: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कृषि राज्यमन्त्रीमा एक जना राज्यमन्त्री थपेका छन् । यो सँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ ।
कांग्रेसका गयानन्द मण्डल आज उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री बनेका हुन् । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।
जसमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।
Related
Recent News
- नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार १० अर्ब माथि
- हलेसी बजारमा आगलागीबाट झण्डै साढे ७ करोडको क्षति
- प्रहरी विधेयक बारे विज्ञहरुसँग छलफल गर्दै एमाले
- परराष्ट्रमन्त्री डा. राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
- कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबिच सम्झौता
- उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक : पूर्वगृह राज्यमन्त्री अन्सारी
- नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
- युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच साउदी अरेबियामा वार्ता हुने
- पेट्रोलियम पाइपलाइनबाट आयात सुरु
- अर्थमन्त्री पौडेल आज डिस्चार्ज हुदै
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया