• 7:57 am

एकैपटक ९५८ इन्सपेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार ११:५१

३० श्रावण २०८०, काठमाडौँ:  नेपाल प्रहरीका ९५८ इन्सपेक्टर (प्रहरी निरीक्षक) को एकैपटक सरुवा गरिएको छ । आज मंगलबार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि नियमित नरहेको प्रहरी निरीक्षकहरुको सरुवालाई मापदण्ड बनाएर कार्यन्वयनमा ल्याएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्देशनमा मानव स्रोत विभागले मंगलबार एकैपटक ९५८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

को कहाँ पुगे हेर्नुहोस् सूची: 

saruwa

प्रतिकृया