अवरुद्ध संसद्को सेवा-सुविधा नलिने रास्वपाको घोषणा
प्रकाशित मिति
२०८० श्रावण २६ गते, शुक्रबार ०२:४३
२६ श्रावण २०८०, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अवरुद्ध भएको दिनको संसद्को सेवा-सुविधा नलिने घोषणा गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को नाराबाजीका कारण शुक्रबार पनि संसद् अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेलाई भेटेर उनीहरूले सेवा-सुविधा नलिने घोषणा गरेका हुन् ।
उनीहरूले नियमित बैठक बसाउन पहल गर्न सभामुखलाई आग्रह गरेका छन् भने दलहरूलाई संयमित बनिदिन आग्रह गरेका छन् । सभापति रवि लामिछानेको नेतृत्वमा सभामुखको कार्यकक्ष पुगेको रास्वपा टोलीले सानोतिनो निहुँमा संसद् अवरुद्ध हुन दुखद् भएको बताएको छ ।
एमालेले साउन १० गतेयता संसद् अवरुद्ध गर्दै आएको छ । उसले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ भने सत्तपक्ष त्यसमा सहमत छैन ।
Related
Recent News
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप








प्रतिकृया