थप तीन नयाँ स्टक ब्रोकरले पाए सदस्यता, कसलाई कति नम्बरको सदस्यता ?
प्रकाशित मिति
२०८० श्रावण २२ गते, सोमबार १२:५२
२२ श्रावण २०८०, काठमाडौँ: थप ३ नयाँ स्टक ब्रोकर कम्पनीले ब्राेकर सदस्यता पाएका छन् । नेपाल धितोपत्र बोर्डबाट सदस्यताका लागि आशयपत्र प्राप्त गरेका मेगा स्टक मार्केट लिमिटेडलाई ७५ नम्बरको, माछापुच्छ्रे सेक्युरिटिजलाई ७६ नम्बरको र नबिल सेक्युरिटिजलाई ७७ नम्बरको सदस्यता प्रदान गरिएको हो ।
यससँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन चरणमा १७ ब्रोकर कम्पनीलाई ब्राेकर सदस्यता प्रदान गरेको छ । पहिलो चरणमा असार २१ गते सात ब्रोकर कम्पनीहरूलाई र दोस्रो चरणमा पनि साउन १२ गते सात ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको थियो । यी तीन कम्पनीहरूले पनि साउन १२ गते सदस्यता पाउने सात कम्पनीहरूसँगै सदस्यताका लागि आवेदन दिएका थिए ।
Recent News
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप







प्रतिकृया