• २१ असोज २०८३, बुधबार
  • १०ः४० बिहान

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै

प्रकाशित मिति

२०८० श्रावण १६ गते, मंगलवार १०:४३

१६ श्रावण २०८०, काठमाडौँ: आज प्रधानन्यायाधीशको नाम सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ । बैठक अपराह्न ४ बजेका लागि बोलाईएको हो ।

National Life

प्रधानन्यायाधीशको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा आज परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ ।


आइतबार तीन दलका शीर्ष नेताहरूबीचको छलफलपछि प्रधानमन्त्री दाहालले बैठक बोलाएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया