• २१ असोज २०८३, बुधबार
  • १०ः४५ बिहान

सारुक ताम्राकारका बुवा सानु ताम्रकार नर्भिकको आइसियुमा भर्ना

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ०३:११

१४ श्रावण २०८०, काठमाडौँ: अभिनेता सारुक ताम्राकारका बुबा सानु ताम्राकार गम्भीर अस्वस्थ भएर काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार उनको शरीरमा सोडियम लेभल कम देखिएको छ।

National Life

बोल्न नसक्ने अवस्थामा नर्भिक अस्पतालको आइसियुमा भर्ना भएका सानु ताम्राकारका छोरा सारुक ताम्राकारको केही सातायता मृत्यु भएको थियो।


सारुकको मृत्यु आत्महत्याबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया