• २१ असोज २०८३, बुधबार
  • १०ः५३ बिहान

प्रहरीका ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस(सूचीसहित)

प्रकाशित मिति

२०८० श्रावण ७ गते, आईतवार ०८:२६

डिआइजी र एआइजीको कार्यकालनै पुरा नगरी आइजिपी

७ श्रावण २०८०, काठमाडौँ : नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

National Life

बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ छन् । प्रहरी निरीक्षकमा बढुवा सिफारिस हुनेमा लोकराज पाठक, थानेश्वर चपाईं, मनोज पाण्डे, हरिमाया थापा र तेज प्रसाद भट्टराई सहित ६४ जना छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया