• २१ असोज २०८३, बुधबार
  • ११ः०१ बिहान

धितोपत्र बोर्डले दियो थप ११ ब्रोकरलाई लाईसेन्स

प्रकाशित मिति

२०८० श्रावण ५ गते, शुक्रबार ०३:५०

५ श्रावण २०८०, काठमाडौँ: नेपाल धितोपत्र बोर्डले थप ११ धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई लाईसेन्स दिएको छ । नेपाल धितोपत्र बार्डको बिहीबार बसेको बैठकले थप ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

National Life

जसमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाशभैरव सेक्युरिटीजलगायतका कम्पनीहरु छन् । यसअघि बोर्डले विभिन्न १८ नयाँ स्टक ब्रोकरहरुलाई लाईसेन्स दिईसकेको छ । यससँगै लाईसेन्स पाउने नयाँ ब्रोकरको संख्या २९ पुगेको छ ।


धितोपत्र बोर्डले विभिन्न ४३ कम्पनीहरुलाई आशयपत्र दिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया