• २१ असोज २०८३, बुधबार
  • ११ः०३ बिहान

आज राष्ट्रिय सभाकाे बैठक बस्दै

प्रकाशित मिति

२०८० श्रावण ४ गते, बिहीबार ०७:५४

४ श्रावण २०८०, काठमाडौँ : आज राष्ट्रिय सभाकाे बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक बोलाइएको छ ।

National Life

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् ।


साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया