• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

प्रकाशित मिति

२०८० श्रावण ३ गते, बुधबार १०:३८

३ श्रावण २०८०, काठमाडौँ : आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको छ । सरकारका प्रवक्ता समेत रहकी रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने जानकारी दिएकी हुन ।

National Life

‘संयुक्त राष्ट्र संंघको खानी तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन फुड्स सिस्टम २०२३ स्टकटेकिङ मुभमेन्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ’, प्रवक्ता शर्माको भनाइ छ । यो प्रतिनिधि मण्डलमा कृषि मन्त्री पनि सहभागी हुनेछन् ।

प्रतिकृया