• २७ भदौ २०८३, शनिबार
  • ९ः३३ बिहान

एमालेले माग्यो संसद्‌मा प्रधानमन्त्रीको राजीनामा

प्रकाशित मिति

२०८० असार २० गते, बुधबार ०४:३०

२० असार २०८०, काठमाडौँ: नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

National Life

प्रधानमन्त्री दाहालले सोमबार एक पुस्तक विमोचन कार्यक्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो ।


सदनमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन नचल्ने बताए। एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया