• २७ भदौ २०८३, शनिबार
  • १०ः४९ राती

काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा जितेन्द्र बस्नेत

प्रकाशित मिति

२०८० असार २० गते, बुधबार ०३:१८

२० असार २०८०, काठमाडौँ: काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी जितेन्द्र बस्नेतले पाएका छन्। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनेका हुन् ।

National Life

काठमाडौंको हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको हो ।


८ वर्षअघि सहसचिव बनेका बस्नेतले प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन र पर्सामा काम गरिसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया